कन्या राशि
टो, पा, पि, पू, ष, ण, थ, प, प्र
२०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
अन्य राशिफल
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अवृषइ, उ, ए, ओ, वा, वि, वु, वे, वोमिथुनका, कि, कु, घ, ङ, छ, के, को, हाकर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डोसिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टेतुलार, री, रू, रे, रो, त, ती, तू, तेवृश्चिकतो, न, नी, नू, ने, नो, य, यी, यूधनुये, यो, भ, भी, भू, ध, फ, ढ, भेमकरभो, ज, जी, ख, खी, खु, खे, खो, ग, गीकुम्भगु, गे, गो, स, से, सो, द, दि, दुमीनदे, दो, च, ची, चु, चो, ल, ली












