कर्कट राशि
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
२०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षित तुल्याउन सकिनेछ। तर, बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।
अन्य राशिफल
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अवृषइ, उ, ए, ओ, वा, वि, वु, वे, वोमिथुनका, कि, कु, घ, ङ, छ, के, को, हासिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टेकन्याटो, पा, पि, पू, ष, ण, थ, प, प्रतुलार, री, रू, रे, रो, त, ती, तू, तेवृश्चिकतो, न, नी, नू, ने, नो, य, यी, यूधनुये, यो, भ, भी, भू, ध, फ, ढ, भेमकरभो, ज, जी, ख, खी, खु, खे, खो, ग, गीकुम्भगु, गे, गो, स, से, सो, द, दि, दुमीनदे, दो, च, ची, चु, चो, ल, ली












