मिथुन राशि
का, कि, कु, घ, ङ, छ, के, को, हा
२०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। समाजमा आफ्नो प्रभाव कमजाेर बन्नेछ। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। काम बनाउन निकै मिहिनेत गर्नुपर्ला। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।
अन्य राशिफल
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अवृषइ, उ, ए, ओ, वा, वि, वु, वे, वोकर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डोसिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टेकन्याटो, पा, पि, पू, ष, ण, थ, प, प्रतुलार, री, रू, रे, रो, त, ती, तू, तेवृश्चिकतो, न, नी, नू, ने, नो, य, यी, यूधनुये, यो, भ, भी, भू, ध, फ, ढ, भेमकरभो, ज, जी, ख, खी, खु, खे, खो, ग, गीकुम्भगु, गे, गो, स, से, सो, द, दि, दुमीनदे, दो, च, ची, चु, चो, ल, ली












