वृष राशि
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
२०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सफल भइनेछ।
अन्य राशिफल
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अमिथुनका, कि, कु, घ, ङ, छ, के, को, हाकर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डोसिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टेकन्याटो, पा, पि, पू, ष, ण, थ, प, प्रतुलार, री, रू, रे, रो, त, ती, तू, तेवृश्चिकतो, न, नी, नू, ने, नो, य, यी, यूधनुये, यो, भ, भी, भू, ध, फ, ढ, भेमकरभो, ज, जी, ख, खी, खु, खे, खो, ग, गीकुम्भगु, गे, गो, स, से, सो, द, दि, दुमीनदे, दो, च, ची, चु, चो, ल, ली












