मकर राशि
भो, ज, जी, ख, खी, खु, खे, खो, ग, गी
२०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
घुमफिर तथा मनोरञ्जनमा अलमलिनाले काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
अन्य राशिफल
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अवृषइ, उ, ए, ओ, वा, वि, वु, वे, वोमिथुनका, कि, कु, घ, ङ, छ, के, को, हाकर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डोसिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टेकन्याटो, पा, पि, पू, ष, ण, थ, प, प्रतुलार, री, रू, रे, रो, त, ती, तू, तेवृश्चिकतो, न, नी, नू, ने, नो, य, यी, यूधनुये, यो, भ, भी, भू, ध, फ, ढ, भेकुम्भगु, गे, गो, स, से, सो, द, दि, दुमीनदे, दो, च, ची, चु, चो, ल, ली












