मीन राशि
दे, दो, च, ची, चु, चो, ल, ली
२०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा पुग्न सक्छ। परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।
अन्य राशिफल
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अवृषइ, उ, ए, ओ, वा, वि, वु, वे, वोमिथुनका, कि, कु, घ, ङ, छ, के, को, हाकर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डोसिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टेकन्याटो, पा, पि, पू, ष, ण, थ, प, प्रतुलार, री, रू, रे, रो, त, ती, तू, तेवृश्चिकतो, न, नी, नू, ने, नो, य, यी, यूधनुये, यो, भ, भी, भू, ध, फ, ढ, भेमकरभो, ज, जी, ख, खी, खु, खे, खो, ग, गीकुम्भगु, गे, गो, स, से, सो, द, दि, दु












