२०८३ आश्विन २० • मंगलबार

तुला राशि

र, री, रू, रे, रो, त, ती, तू, ते

२०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले लाेकप्रियता दिलाउनेछ। नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिनेछ।

अन्य राशिफल