काठमाडौं । कपन मोनास्ट्रीले दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ३० लाख रुपैयाँ प्रदान गरेको छ।
उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।