२०८३ मंसिर ४ • शुक्रबार

रसुवाको भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो

Text size

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा आज (शुक्रबार) फेरि लेदोसहित पानीको बहाव केही बढेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आएको सोही क्षेत्रमा आज फेरि पानीको बहाव बढेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर