२०८३ मंसिर ४ • शुक्रबार

भोटेकोशीमा बाढी : हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन प्रधानमन्त्री बालेनको निर्देशन

Text size

काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सम्भावित उद्धार तथा राहत कार्यका लागि आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको हो।

Photo Credit : Altitude Air

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर